जनतालाई ढाँट्न त हुदै हुदैन, बोलेर मात्र पनि हुदैन, गरिपु¥याउनु प¥यो ?!

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज साउन ८ गते । “निजी सम्पत्तिको लोभ गर्ने मानिस कम्युनिष्ट हुनै सक्तैन” ! चिनीया राष्ट्रपति सीको यो भनाई यतिखेर सामाजिक सञ्जालमा व्याप्त छ । भन्न त मानिस परिस्थितिको दास हुन्छ र समय परिस्थितिले उसलाई बदलिदिन्छ वा डो¥याउँछ भनिन्छ । वास्तविकता दुरुस्त त्यस्तै होजस्तो लाग्दैन । यथार्थमा मानिसलाई बदल्ने आफ्नै विवेक र … Continue reading जनतालाई ढाँट्न त हुदै हुदैन, बोलेर मात्र पनि हुदैन, गरिपु¥याउनु प¥यो ?!